१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ।
२) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ।
३) भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ।
४) मधुमेह हुने सम्भावना कम गर्छ।
५) पाचन शक्ति मजबुत बनाउछ।
६) कब्जियतबाट बचाउछ।
७) रोग प्रतिरोध क्षमता बढाउछ।
८) रक्तअल्पता हुनबाट जोगाउछ।
९) आँखाको दृष्टि बढाउछ।
१०) गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ।







