रातो मत्स्येन्द्रनाथ रथ बिहीबार जावलाखेल पुर्‍याइएको छ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ वर्षेनी वर्षा हुनुअघि तान्ने गरिन्छ ।   जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ पुर्‍याइएको थियो ।

मस्त्येन्द्रनाथको भोटो जात्रा अगामी २६ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार