काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत कार्यालयहरुमा रित्त रहेका विभिन्न सेवा समूहका पदहरुमा लोकसेवा आयोगको सहमति र लिमिटेडको पदपुर्ति समितिको निर्णयअनुसार

मिति २०७५ चैत २२ गते विज्ञापन प्रकाशित गरिएको मा उक्त पदहरूको लिखित परीक्षा सम्बन्धी कार्यक्रम तपसिल बमोजिमको परीक्षा केन्द्रहरु बाट संचालन हुने भएकाले सम्बन्धीत सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एन्ड एलाइड साइसेन्ज गोठगाउँमा मोरङमा तपसिल अनुसारका शैक्षिक कार्यक्रमहरुमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं । अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि धमाधम फारम वितरण भइरहेको समेत्त जानकारी गराइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार