पछिल्लो पटक नेपाली गीतसंगीतको बजारमा ठुलो लगानी गरेर एक पछी अर्को गीत निकाल्ने होडबाजी चलिरहेको छ ।

गीतमा लगानी बढ्दै जाने क्रम र प्रतिफल न्यून हुने अबस्थाले गीत संगीत बजारनै थला पर्ने अबस्थामा ब्यबसाही सर्जकहरु चिन्तित हुदै गर्दा गीत चोरी र जुधाईको मुद्दा अगाडी सरेको छ ।

त्यस्तै अहिले निकै चर्चामा रहेको गलबन्दी नामक गीत पनि यतिबेला आम दर्शक श्रोता र मिडिया कर्मी बीच ब्यापक छलफलको बिषय बनेको हो ।

गायक सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको स्वरमा रहेको यो गीत बरिष्ठ गायक शम्भु राईको गीतसंग हुवहु भाका मिलेको सुनिन्छ।

खबर सम्पूर्ण अनलाइनको सहयोगमा ।

भिडियो-

https://youtu.be/64BxvBzjOiQ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार