एजेन्सी । दुनियाँमा कैयौ यस्ता जागिर छन् जो थाहा पाउँदा आश्चर्य नै लाग्छ ।
डेनमार्कको एक पबमा पनि यस्तै एक जागिर छ जहाँ तपाईले मात्र बसी बसी पोर्न फिल्म हेर्नुपर्छ र त्यसवाफत तपाईलाई २ लाख रुपैयाँ प्रतिमहिना तलब पाइनेछ । हजार भन्दा बढी यस्तै कामदार मागिएको छ ।
२० घण्टा हेर्नुपर्नेछ पोर्नः
रिपोर्ट अनुसार डेनमार्कको आरहुसमा एक हार्नस्लेथ बार छ । जहाँ पोर्न हेर्नेलाई धमाधम भर्ती गरिदैछ । बारले आफ्नो फेसबुक पेजबाट एक विज्ञापन सार्वजनिक गर्दै पोर्न हेर्नमा सौखिन मानिसहरु मागेको छ । यति मात्रै होइन् यो जागिरमा कामदारले आफूले मनपर्ने पोर्न डिभिडी पनि हेर्न पाउनेछ । यो बारमा पोर्न हेर्ने समय २० घण्टा तोकिएको छ ।
पोर्न हेर्ने मात्रै किन मागियो कामदार
पब बारका मालिकलाई तपाईले किन पोर्न हेर्नका लागि मात्रै जागिर खोल्नुभयो भन्ने प्रश्नमा उनले भने– म मेरो पब बार चर्चामा आओस भन्ने चाहन्छु । यसैकारण यो तरिका अपनाए । यो जागिर खान आवेदन दिनेको उमेर १८ वर्ष कटेको हुनुपर्नेछ । यति मात्रै होइन यो जागिरमा छानिएकालाई पीजे अर्थात पोर्न व्याय भनेर बोलाइने छ । यद्यपी यो विज्ञापन पढेर आवेदनको दिनेको घुइँचो लागेको समाचारमा उल्लेख छ । चाँडै आवेदहरुको अन्तर्वार्ता लिन सुरु गरिनेछ ।
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







