नुवाकोट बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

भण्डारी बालाजुस्थित गराँस रेस्टुरेन्टबाट घुस रकम लिँदालिँदै पक्राउ परेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार