विज्ञानसम्वन्धी यस्ता छन् रोचक तथ्यहरु
? दुखाइलाई डोल्स एकाइमा नापिन्छ
? कार्बनिक तेलको कारण प्याज काट्दा ऑसु आउछ
? लुसिफेरिन तत्वले झ्याउकिरीको पुच्छर बल्छ
? क्यापटाइसिन तत्वले खुर्सानी पिरो हुन्छ
? सबैभन्दा लामो जिब्रो भएका व्यक्ती स्टेफन टेलर हुन जसको जिब्रो ९.५ से.मि.छ
? कुकुरमिन तत्वले बेसार पहेंलो हुन्छ
? लाइकोपिन तत्वले गोलभेंडा रातो हुन्छ
? मारमोेलेत्सीना तत्वले बेल साह्रो हुन्छ
? आईसोसाइनेड तत्वले मूला लाम्चो हुन्छ
? कुकुरबिटासिन तत्तवले कॉक्रोको फेद तितो हुन्छ
? सबैभन्दा चर्को घुर्ने मानिसले ६९ डेलिबलको आबाज निकाल्छ
? गुलाफको फुलमा भिटामिन C पाइन्छ
? अन्तरीक्षमा जन्मेको पहिलो जिव धानचरी हो
? 2004 August 2 मा बुध ग्रहको अनुसन्धानको लागी पठाइएको यान मेसेन्जर हो
? डिमोस उपग्रह दिनको 2 पटक उदाउने र अस्ताउने गर्छ
? नबड्ने रोगलाई Dysphonea भनिन्छ
?केरामा 75% र मेवामा 33% पानी हुन्छ
?पहिलो कम्पुटरको नाम IBM 1401 हो
?नेपालको पहिलो कम्पुटर अपरेटर निलकण्ठ उप्रेती हुन्
?नेपालमा कम्पुटरको प्रयोग २०२८ देखि भएको हो
?फेसबुक २००४/२/४ र गुगल १९९८ बाट सुरुवात भएको हो
?Fb चलाउने पहिलो महिला शान्तिका शाक्य







