१. मानिसको दिमाग दिनमा भन्दा राति बढी सक्रिय हुन्छ ।

२. विश्वका १० प्रतिशत मानिस देब्रे हात प्रयोग गर्छन् ।

३. ठुलो स्वरले पढ्दा बालबालिकाको दिमागको विकास हुन्छ ।

४. कालो छाला भएको मानिस गोरो छाला भएको मानिसभन्दा ढिलो चाउरी पर्छ ।

५. रुँदा नाकबाट समेत सिंगान बग्ने कारण आँखाबाट बगेको आँसु नाकबाट झर्नु हो ।

६. मानिसले सासबाट लिएको अक्सिजनमध्ये २० प्रतिशत दिमागमा जान्छ ।

७. धुमपान नगर्नेभन्दा गर्ने मानिस १० गुणा बढी चाउरिन्छन् ।

८. आँखा नचिम्लिई हाच्छ्यँु गर्न असम्भवजस्तै हुन्छ ।

९. सामान्यतः पुरुषभन्दा महिला ५ इन्च होचा हुन्छन् ।

१०. जीवनकालमा मानिसले २ वटा स्वीमिङ पुल भरिन सक्ने ¥याल निकाल्छ ।

स्वास्थको सहयोगमा 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार