नगरपालिका ९ स्थित एकगाउँमा भएको भेलाले महेशकुमार यादवको नेतृत्वमा १५ दस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवनारायण प्रमुख, नेकपा सिरहाका इन्चार्ज अमर क्षेत्री विशेष आतिथि रहेका थिए । अतिथिहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन व्यक्त गरेका थिए ।

उक्त भेलाको अध्यक्षता गणेश, सञ्चालन भकतकुमार कार्की, स्वागत मन्तव्य श्याम यादवले गरेका थिए ।

सरकारले लगाएको प्रतिबन्ध र गिरफ्तारी तथा धरपकडका कारण सो पाटीका गतिविधहिरु भूमिगतरुपमा हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार