नेपाल राष्ट्र बैंकले (जेठ २६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ६० पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९१ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ  ७९  पैसा र बिक्रिदर ३६६ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार