ब्लड क्यान्सर पिडित नुवाकोटकि आठ वर्ष कि आशिमा तामाङ उपचार को क्रममा बिगत ९ महिना अगाडि देखि काठमाडौं बाल कान्ति अस्पताल को शैंया मा छट्पटिरहेकी छिन ।

घरको आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा सहयोगको आवश्यक छ ।

उनि आफैले म बाच्न चाहन्छु मलाई सहयोग गर्नु भन्दै फे moसबुकमा भिडियो मार्फत सहयोगको अपिल गरिकी छिन ।

तपाई सहयोग गर्न चाहनु हुन्छ भने उनकी बुवा सुर्य बहादुर तामाङ्गको खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार