काठमाडौं । विद्याकी देवी अर्थात विद्यालयमा शिक्षा दिने एक शिक्षिकाले आफ्नै विद्यार्थीसँग सेक्स गरेका छन् ।
अर्जेन्टिनाको एक स्कूलमा भएको यो घटनाले सबैलाई आश्चर्यचकित पारेको छ । र यसको भिडियो तिव्र गतिमा भाइरल बनेको छ । यो घटना उत्तर सेन्ट्रल अर्जेन्टिनाको सैंटियागो डेल एस्टेरोको एक स्कूलको हो ।
जहाँ एक महिला शिक्षिकाले आफ्नै १६ वर्षीय छात्रसँग सेक्स गरेको भिडियो भाइरल भएको छ । शिक्षिकालाई यो भिडियोका कारण जागिरबाट निलम्बन गरिएकोे छ । उनी एक बोर्डिङ स्कुलकी शिक्षिका थिईन् ।
रिपोर्टका अनुसार, छात्रले कथित तरिकाले शिक्षिकासँग सेक्स गरेको भिडियोलाई फिल्म बनाएका थिए । भिडियोमा छात्र एकदमै उत्साहका साथ शिक्षिकासँग सेक्स गर्दै गरेको देखिएका छन् ।
रिपोर्टका अनुसार शिक्षिकाले भिडियो बनाएको कुरा थाहा पाएपनि जवानीको प्यास मेटाउँदा विरोध गरिनन् । र जब छात्रले त्यो भिडियो आफ्ना साथीलाई देखाए, तब भिडियो भाइरल भएको हो ।
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck







