काठमाडौं । विश्वमा अनौठा अनौठा बालबालिकाले जन्म लिन्छन् । भर्खरै मात्र अछाममा बाँदरको जस्तो अनुहार बच्चा जन्मिएको थियो । यस्ता अनौठा बच्चा जन्मिदा कतिपयको जन्मिने वित्तिकै मृत्यु पनि हुने गर्छ ।

यस्तै, घटना बुधबार फेरि दोहोरिएको छ । पीजीआईमा बुधवार एक गर्भवती महिलाको कोखबाट २ वटा टाउको भएको बच्चाले जन्म लिएको छ । यो अनौठो बच्चाले संसारमा पाइला टेकेको केही समयमै मृत्युलाई अंगाल्नु् परेको छ ।

साँझको समयमा जन्म लिएको यो अनौठो बच्चाको मध्यरातमा मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् । मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन् ।

खबर अनुसार हल्का रोड़ी, जिल्ला सिरसा बस्दै आएकी ममता (श्रीमती) बलबीर (श्रीमान)ले पीजीआईको गयानी वार्डमा २ वटा टाउँको भएको शिशुलाई जन्म दिएका थिए । तर मध्यराति ति शिशुको मृत्यु भयो । एजेन्सी

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार