काठमाडौं । भनिन्छ टेलिभिजन पत्रकारिता एकदमै गाह्रो छ । र दर्शकलाई सहजै बुझाउन परिस्थिती अनुसार टेलिभिजनमा सबै कुरा देखाउनुपर्ने हुन्छ । टेलिभिजन दृश्य प्रशारण गर्ने माध्यम पनि भएकाले सबै कुरा देखाउनुपर्ने हुन्छ ।

दर्शकलाई सहजै बुझाउन भेनुजुयलाको एक टेलिभिजनमा पनि यस्तै गरिएको छ । खबर अनुसार वेनेजुएलामा एक टेलिभिजन न्‍यूज एंकरले समाचार पढ्ने क्रममा आफ्नो सबै कपडा उतारेकी छिन् ।

विश्व फुटबल स्टार क्रिस्टिआनो रोनाल्डोकी पूर्व गर्लफ्रेण्ड इरिना शाइकको विवादित भिडियोको बारेमा समाचार पढ्दै गर्दा यी एंकरले सबै कपडा खोलेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

समाचार पढ्दापढ्दै टिभी एंकर पूर्ण रुपमा न्यूड देखिएकी थिईन् । अचम्मको कुरा के छ भने टिभी च्यानलमा यो समाचार त्यो प्रत्यक्ष प्रशारण देखाइदै थियो ।

टिभी एंकरको नाम युवी पल्लर्स हो । युवी केही सेकेण्डका लागि नभएर पुरै समाचारमा सबै कपडा खोलेर न्यूड भएर इरिनाको भिडियोको बारेमा जानकारी गराउँदै थिईन् ।

प्रत्यक्ष प्रशारणमै न्यूड भएपछि टेलिभिजन प्रशासनले उनीमाथि स्पष्टीकरण सोधेको थियो । एजेन्सी

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार