काठमाडौं । विद्यालय भनेको ज्ञानको भण्डार हो । अर्थात ज्ञानसीप शिक्षा लिने थलो हो । जहाँ शिक्षकले विद्यार्थीलाई पढाउँछन् । आफुसँग भएका ज्ञानज्ञुनका कुराहरु आदानप्रदान गर्दछन् ।
तर यहाँ एक शिक्षकले होमवर्क नगरेको भन्दै छात्रालाई फाँसी सजाय सुनाएका छन् । इराकको दक्षिण पश्चिम हेरान भन्ने ठाउँमा एक विद्यालयले होमवर्क नगर्ने छात्रालाई फाँसीमा चढाएको हो ।
२८ वर्षीय छात्रा त्यहाँको पब्लिक स्कुलमा कक्षा १३ मा पढ्दै आएकी थिईन् । उनले कहिल्यै पनि शिक्षकले दिएको होमवर्क गर्ने गरेकी थिईनन् । विद्यालयले उनलाई धेरै पटक चेतावनी दिएको थियो । पब्लिक विद्यालयमा केल नाम गरेका एक जना शिक्षक थिए । उनी निकै रुखो स्वभावका थिए ।
होमवर्क नगर्ने विद्यार्थीलाई उनी कडा कारवाही गर्थे । त्यही कारवाही अन्तर्गत उनले छात्रालाई फाँसीमा चढाउने निर्णय गरेका थिए । उनलाई गएको हप्ता सोमबारका दिन फाँसीमा चढाइएको हो । इराकमा त्यस्तै पनि छोरी मान्छेलाई कुनै अधिकार दिइदैन् । त्यहाँका अधिकांश विद्यालयमा छात्राहरु बोल्न पाउँदैनन् ।
यो घटना एक हप्ता पहिले भएको हो । घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्व मानवअधिकार वकालत गर्ने संस्था एम्नेष्टी इन्टरनेशनलले पनि सो घटनाको विरोध गरेको छ । एजेन्सी
https://www.youtube.com/watch?v=6Fqezu8MVog







