काठमाडौं । प्रहरी भनेको देशको जनताको सुरक्षा गर्ने, दिनरात खटिने पेसा हो । साथै समाजमा हुने अपराधिक क्रियाकलापमा निगरानी राख्ने नियन्त्रण गर्ने अपराधिलाई कानुनको कठघरामा उभ्याउने पेसा पनि हो ।

हाम्रो देशसहित छिमेकी देश भारतमा पनि रेड एरिया प्रतिबन्धित छन् । खुला ठाउँमा यौनजन्य गतिविधी गर्न पाइँदैन् । वेला वेला रेड एरियामा प्रहरीले छापा हान्ने यौनकर्मीलाई पक्राउ गर्ने गरिराखकै हुन्छ । तर यो कार्य रोकिएको छैन् ।

प्रहरीको नियमित कार्यअनुसार कहिले छापा त कहिले चेकजाँच छुट्याइएको हुन्छ । त्यही कार्यअनुसार रेड एरियामा छापा मार्न गएका दुई जना प्रहरी फन्दामा परेका छन् । रेड एरियाका वेश्याहरुले प्रहरीलाई आफ्नो जवानीको झट्का दिएपछि फन्दामा परेका हुन् ।

वेश्याहरुको जवानी देखेपछि आफ्नो उत्तेजना थाम्न नसकेर छापा मार्न गएका प्रहरी जवानले शारीरिक सम्पर्क राखेका छन् । मुम्बई प्रहरी विभाग अन्तर्गतका दुई जवान संजय बाबर र रशीद मुलानीले वेश्यासँग शारीरिक सम्पर्क राखेर पदको दुरुपयोग गरेका थिए ।

वेश्याहरुले दुबै जनाले राखेको शारीरिक सम्पर्कको भिडियो बनाएर सञ्चारमाध्यममा पठाएपछि प्रहरी आफ्नो कर्तव्य विर्सेर वेश्याहरुसँग रेड एरियामा मस्ती गर्दै आएको रहस्य खुलेको हो ।

यो घटनाको पर्दाफास भएपछि दुबै जना जवानलाई प्रहरी विभागले निलम्बन गरेको छ । र अन्य जाँच कारवाही सुरु गरेको छ । घरमा श्रीमती भएका दुबै जवानका दुई/दुई छोराछोरी छन् । उनीहरु अहिले प्रहरीको हिरासतमा छन् । वेश्याको जवानीले उनीहरुलाई जेल पुर्‍याएको हो । ति वेश्याहरु राति डान्सबार समेत डान्स गर्दै आएका थिए । एजेन्सी

https://www.youtube.com/watch?v=6Fqezu8MVog

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार