काठमाडौं । आज आईतबार कतारी रियाल सहित प्राय सबै देशको मुल्य बढेको छ। आज अमेरीकी डलर एकको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा रहेको छ यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ ।कतारी रियल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ २७ रुपैया, बिक्रिदर ३६७ रुपैयाँ २५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ २ पैसा, बिक्रिदर २९५ रुपैयाँ ६१ पैसा रहेको छ ।







