आज मिति २०७६ साल जेठ २८ । तदनुसार सन् २०१९ जुन ११ तारिख । उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ तछलाथ्व । ज्येष्ठ शुक्लपक्ष, नवमी तथा २१ः३७ उप्रान्त नवमी तिथि मंगलबार । सूर्योदय: ५ः०९ बजे, सूर्यास्त: १८ः५८ बजे र दिनमान ३४ घडी ३१ पला
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
हर्ष उल्लास छाउला । अनुहारमा क्रान्ति र मनमा शान्ति छाउला । इष्टमित्रबाट विषेश सहयोग मिल्नेछ आय अर्जनमा वृद्धि हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यवसाय फस्टाएर जालान्। नविन कार्य सिद्धीको योग रहेको छ । शुभ कार्यले चर्चा चल्नेछ । मन प्रशन्न रहने छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
गरिएका कामको राम्रै मुल्याङ्कन हुने छ। व्यापार तथा साँझेदारीका काममा राम्रै फाईदा मिल्ने छ । परिवारजनका आवश्यकता पूरा हुनेछन्। आम्दानी बढ्नेछन् भने दिगो फाईदाका लागि लगानी बढाउनु उत्तम हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आँटे ताकेका कार्यहरु समयमा नै पूरा हुनेछन् । पैसा तथा बहुमुल्य सम्पत्ति हात लाग्नेछन् । उत्साह र उमङ्गमा कमी हुनेछैन । आजको प्रयत्नले सफलता मिल्नेछ ।







