काठमाडौं । विहेपछि नयाँ दम्पत्तीहरु हनिमुन मनाउन रमणीय ठाउँमा जाने गर्छन् । रमणीय ठाउका होटल हनिमुन मनाउनका लागि उपयुक्त मानिन्छन् ।
तर, आजभोलीका होटल व्यवसायीहरु हनिमुन मनाउने जोडीको ‘सेक्स मस्ती’को भिडियो बनाउन थालेका छन् । हनिमुन मनाउन गएका एक जोडीको भारतमा होटल मालिकलै नै सेक्स भिडियो बनाएर सार्वजनिक गरेका छन् ।
हनिमुनका त्यो जोडीको अन्तरंग सम्बन्धलाई होटल मालिकले हिडेन क्यामेराबाट खिचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यती मात्र होइन, होटल मालिकले उक्त दृश्यलाई भिडियो बनाएर पोर्न साइटमा राखिदिएका छन् । यो घटना लखनउको हो ।
। एजेन्सीको सहयोगमा
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck







