एजेन्सी । सेक्सको बासना चढेपछि मान्छेले केही देख्दैन भनिन्छ । तर, सोचविचार विना बास्नामा परेर जथाभावी सेक्स गर्दा जिन्दगी नै वर्वाद हुने अवस्थासम्म आइपर्छ ।
त्यसैले विभिन्न शास्त्रहरुमा समेत कस्तो महिलासँग यौन सम्पर्क राख्नु हुदैन् भनेर स्पष्टसँग उल्लेख गरिएको पाइन्छ । शास्त्रका अनुसार :
– विभिन्न शास्त्र अनुसार विधवा महिलासँग यौन सम्पर्क राख्नुहुदैन । यदि यौन सम्पर्क बनाउनु नै छ भने पहिले उनीसँग विहे गर्नुपर्छ ।
– साथीको श्रीमतीसँग पनि यौन सम्पर्क राख्नु पाप नै मानिन्छ । यसको लागि साथीसँग विश्वासघात गर्न उचित हुदैन। यो कुरा महिलाको लागि पनि लागु हुन्छ । उनले पनि साथीको पति भन्दा टाढा नै रहनुपर्ने हुन्छ ।
– राह चलेपछि कसै महिलासँग सम्बन्ध बनाउन पनि मनाही छ । किनकि यसबाट विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।
– यस्तो कुनै पनि महिला जो धेरै नै मशहुर ‘सुन्दर’ हुन्छन्, उसबाट पनि टाढा रहनु नै आफ्नो भलाई ठान्नुपर्छ ।
– यदि कोही महिला आफ्नो उमेर भन्दा ठुलो लाग्छ भने उसँग पनी यौन सम्पर्क नराख्नुस् ।
– विभिन्न शास्त्र अनुसार महिला र पुरुषहरुलाई भनिएको छ कि यदि कोही नाबालिका केटा वा केटी छन् भने तीसँग पनि यौन सम्पर्क राख्नु हुदैन ।







