कुखुरा चाहे जुन रङको किन नहोस् उसको मासु एउटै रङको अर्थात् रातो नै हुन्छ । तर दुनियामा यस्तो कुखुरा पनि हुँदोरहेछ जसको प्वाँखको रङ निष्पट्ट कालो छ छँदैछ उसको मासुको रङ समेत कालो छ ।

यस्तो अजीव कुखुराको नाम हो अयाम सिमैनी । यो निकै दुर्लभ जात हो । पहिलो यो कुखुरा इण्डोनेसियामा पाइएको थियो भने सन् १९९८ मा यो जातको कुखुराको ब्रिडलाई नेदरल्याण्डको एक प्रजनन कम्पनीले युरोपमा ल्यायो ।

निकै अलग पहिचानको कारण यो कुखुराको माग उच्च छ । सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा एउटा सिमानी जातको कुखुरा २५ सय अमेरिकी डलर अर्थात् झण्डै अढाइ लाख रुपैयाँमा बिक्रि भएको थियो ।

 

 

 

ayam2

 

 

 

 

 

 

 

 

 

 

 

 

 

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार