काठमाडौं । नेपालको चर्चित बिमा कम्पनी शिखर इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार विभिन्न पाँच पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

सूचना अनुसार म्यानेजर पदमा १ जना, ऐसिस्टेन्ट म्यानेजरमा १ जना, एसिस्टेन्ट–डेपुटी म्यानेजर–माकेर्टिङ डिपार्टमेन्टमा केहि संख्या, अफिसर–फाइनान्स डिपार्टमा केहि र एक्जिक्युटिभ सेक्रेटरी पदमा एक जना कर्मचारी माग गरेको छ ।

आबेदन दिन चाहाने आबेदहरुले सुचना प्रकाशित भएको १५ दिनभित्र निबेदन, बायोडाटा, नागरिकता र सर्टिफिकेटहरुको फोटो र अहिले खिचाएको पासपोर्ट साइजको फोटो सहित आबेदन दिनुपर्नेछ । थप जानकारी तल राखिएको छ, सबैको जानकारीका लागि सेयर गर्नुहोला् ।janaboli
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=5s







