काठमाडौंको लाजिम्पाटमा शिशुको शव भेटिएको छ । गएराति सांग्रिला होटल अगाडि फोहोर फाल्ने ठाउँमा अज्ञात शिशुको शव भेटिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बच्चालाई जन्म दिएर फ्याँकिएको हुनसक्ने आशंका गरे ।