धनुषाको धनुषाधाम नगरपालिका कार्यालयमा अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको छ ।

वडा नं.३ मा रहेको नगरपालिकाको कार्यालयमा बुधबार राती साढे ९ बजेतिर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

नगरपालिकाको कार्यालयमा विस्फोट पदार्थ राख्ने र विस्फोट गराउने काममा संलग्नहरुलाई पहिचान गर्ने काम भईरहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार