काठमाडौ । सरकारले राजधानी काठमाडौका लागि अब रातिपनि सार्वजनिक यातायात चलाउन समन्वय गरेको छ ।

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसहरु रातिपनि सञ्चालन हुनेगरी सवारी रुट प्रकाशित गरेको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर उक्त जानकारी गराएको हो । यस्तो छ रात्रिकालिन रुट ।

यहाँ हामीले काठमाडौ उपत्यकामा चल्ने रात्रिकालिन बसको रुट अपलोड गरेका छौ । सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार