वीरगञ्ज – बाराको जीतपुरसिमरा नगरापलिकामा गत शुक्रबार ग्यास सिललिण्डर पड्किँदा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ ।

गम्भीर घाइते रहेकी सुकुमाया भोनलको मृत्यु भएको वडा नम्बर १४ का वडाअध्यक्ष रामशरण बर्ताैलाले जानकारी दिए ।

उनको उपचारका क्रममा कीर्तिपुरको वर्न सेन्टरमा मृत्यु भएको हो । उनी पाँच महिनाकी गर्भवती थिइन् ।

यो सँगै आगलागीमा परि ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार