प्रतिनिधिसभाको शुक्रबारको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ । पूर्वमन्त्री डिआर पौडलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा हृदयघातका कारण निधन भएको थियो ।

उनी २०७३ सालमा तत्कालीन माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका शिक्षामन्त्री थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार