काठमाडौ । बन सब डिभिजन कार्यालय राजपुर दाङका सहायक बन अधिकृत रामज्ञा प्रसाद साह २० हजार घुस सहित अख्तियारद्वारा रङ्गेहात पक्राउ ।

उनले काठ मिलाई दिने भन्दै स्थानीयसँग घुस लिँदै गर्दा रकमसहित पक्राउ परेका हुन् । उनलाई आवश्यक कार्बाहीका लागि अख्तियारले प्रक्रिया अघि बढाएको छ ।janaboli

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=58s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार