भिडियोमा सत्ताधारी दल बिजेपीका नेताले युवतीसँग सेक्स गरेको दृश्य देख्न पाइन्छ । ती युवतीले आफूलाई बिजेपी नेताले जागिर लगाइदिने तथा पछि विवाह गर्ने प्रलोभनमा पारेर बसभित्रै सेक्स गरेको स्वीकार गरेकी छिन् ।

महाराष्ट्रको गडचिरौली जिल्लाको चन्द्रपुर इलाकामा यो घटना भएको हो । बसभित्र राखिएको सीसीटीवीमा बिजेपी नेताको यौनकाण्डको भिडियो रेकर्ड भएको थियो । पछि सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

युवतीसँग बसभित्र सेक्स गर्ने व्यक्ति बिजेपी नेता रविन्द्र बावनथडे हुन् । बसमा अरु पनि यात्रु रहेका पछाडिको सिटमा ती नेताले यवतीसँग सेक्स गरेका हुन् ।

बसभित्र सेक्स गरेको भिडियो भाइरल भएपछि युवतीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । आफूविरुद्ध बलात्कारको उजुरी परेपछि र सेक्सको घटना बाहिर आएका कारण आरोपी बिजेपी नेता रविन्द्र बावनथडे फरार भएका छन् ।

– एजेन्सी

https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=129s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार