पछिल्लो समय आँँप जोडीको रुपमा परिचित अभिनेता पल शाह र नायिका आँचल शर्मालाई दुलहा दुलहीको रुपमा देख्न पाइने भएको छ । भर्खरै मात्र छायांकन भएको सिद्धार्थ बैंकको बिज्ञापन भिडियोमा उनिहरुले विवाह गरेका हुन् ।
रिल मा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेकाछन् । तर उनिहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन् ।
चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय गरेको चलचित्र नआएपनि म्युजिक भिडियोहरुमा भने निरन्तर आइरहेका छन् । चलचित्र नाईं नभन्नु ल ४, जोनी जेन्टलम्यान र शत्रु गतेमा आप जोडीले एक साथ काम गरेका हुन् ।
भिडियो :
https://youtu.be/iK68g2kMwJ4







