एजेन्सी । कोपनहेगन एयरपोर्टमा एक स्पोर्टस च्यानलको एक प्रत्येक्ष प्रसारणका क्रममा एक अचम्मको भिडियो खन्न पाइयो ।
जुन देखेर जो पनि छक्क पर्न सक्छ । यति मात्र विमानस्थलमा रहेका मानिसले यो घटनालाई लिएर हंगामा मच्चाएका छन् ।
विमानस्थलमा एक सञ्चारकर्मीले एक खेलाडीको अन्तर्वार्ता लिइरहेका थिए । सोही क्रममा खेलाडीसंगै एक महिला पनि देखिन्थिन् ।
उनलाई देखेर उनी खेलाडीको कुरा सुनिरहेकी छन् कि भन्ने पनि लाग्थ्यो ।
तर, त्यतिकै एक उनी एक्कसी हराइन् जसले गर्दा क्यामराम्या नै अचम्ममा परे । यसै कुरालाई लिएर त्यहाँ भएका मानिसहरुले हंगामा मच्चाए ।
जुन भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको २४ घण्टामा निकै भाइरल बन्यो । ३ लाख मानिसले हेरेका थिए ।
[youtube https://www.youtube.com/watch?v=Hv3O1VRf5lw?feature=oembed]
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=64s







