मुम्बई। बलिउड अभिनेत्री पुनम पाण्डे बेलाबेलामा चर्चामा र विवादमा आउने गर्छिन् ।

उनी हट भिडियो बनाएर मिडियामा तहल्का पिट्न माहिर मानिन्छिन्। उनले आफ्नो सामाजिक सञ्जालमा ग्ल्यामरस तस्बिरहरू पोस्ट गरेर सबैको ध्यान खिचिरहेकी हुन्छिन् ।

अहिले उनको एक निजी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा उनी आफ्नो एक जना साथीसँग देखिएकी छिन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियो ‘सेक्स’को बेला रेकर्ड गरिएको हो। भिडियोलाई पुनमसँग रहेका व्यक्तिले रेकर्ड गरेका हुन्। पूरा जानकारी भिडियो रिपोर्टमा ।dcnepal

https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=21s

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार