नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।  गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो ।

डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको छ ।

बाँकी को कहाँ सरवा भए हेर्नुहोस :-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार