अमेरिकी अभिनेत्री तथा फेसन डिजाइनर अमान्डा बायन्सको जवानी बाबुबाटै लुटिएको खुलासा भएको छ ।
यौन सम्बन्धका विषयमा अमान्डाले ट्विटरमा लेखेको कुराले अहिले उनका फ्यानलाई समेत चकित पारेको छ । ‘म आफ्नै पिताको शोषणको सिकार भएकी थिएँ । मेरो दिमागको माइक्रोचिप्स उनले नै नियन्त्रण गर्थे ।
बच्चा हुँदा मलाई उनी नराम्री भनेर बोलाउँथे र उनीसँग यौनसम्बन्ध राख्न भन्थे ।’ ट्विटरमा उनले आफ्नो पिता रिक बायन्सलाई आरोप लगाउँदै लेखेकी छिन्, ‘पिताको यस्तो कुरामा कस्तो प्रतिक्रिया जनाउने हो भन्ने म सोच्न सक्दिनथेँ । मैले यौनसम्बन्ध राख्न अस्वीकार गरेँ । तर पनि, जबरजस्ती उनको साथ रहनुपर्यो । यो मेरा लागि निकै भयानक सपनाजस्तो थियो । उनले गरेको गलत हर्कतको मैले भिडियो रेकर्ड गर्नुपथ्र्यो । जसलाई देखाएर उनलाई जेल पठाउन सकूँ ।’
तर, अमान्डाले लगाएको यो आरोपको परिवारले भने खण्डन गरेको छ । परिवारकै दबाबमा उनले ट्वीटरबाट यो पोस्ट हटाएकी थिइन् ।rocbeducation
महिलाले पुरुषमा खोज्ने यी पाँच कुरा, जानीराखौ
महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यिनी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहन्छन् । के कुरा चाहन्छन् त पुरुषमा महिला ?
१ सुन्दरतापछि स्वभाव
कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हसनेछ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो सम्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आकर्षित गर्छ ।
२ लुक र आकर्षण
हुन त दीर्घ सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ ।
३ मुस्कान
राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे ।
४ ह्युमर
यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।
५ शारीरिक बनौट
शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकाँश महिलालाई अत्याधिक अग्ला वा होंचा भन्दा औषत उचाइ भएका पुरुक्ष मन पर्छन् ।







