काठमाडौँ । महिला र पुरुषकाे याैन इच्छा फरक हुने गर्दछ त्यस्तै उनिहरुकाे पर्टनरकाे राेजाइ पनि अलग हुने गर्दछ ।

नयाँ अध्ययनका अनुसार महिलाहरु अनुभवी पुरुषहरु आफ्नो बेडमा चाहन्छन् भने पुरुषहरु आफ्नी महिलालाई यौनको बारेमा कुनै पनि अनुभव नभएको रोज्ने गर्दछन् ।
एमएसएनको एक नयाँ शोधका अनुसार १० पुरुषमध्ये एकजनाले आफ्नो जीवनसंगीनी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग यौनजन्य क्रियाकलाप गर्न चाहन्छन् भने मात्र पाँच प्रतिशत महिलाहरुले आफ्नो लाइफपार्टनर पाउनुभन्दा अघि १० जना पुरुषहरुसँग यौनसम्पर्क गर्न रुचाउँछन् ।

उक्त अनुसन्धानका अनुसार महिला र पुरुष दुबैले आफ्नो जीवनमा हाँसो ठट्टा गर्ने पार्टनर चाहन्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार