प्रस्तावित विधेयकले हङकङमा चीनको प्रभाव बढ्ने बताइरहेका प्रदर्शनकारीले लामले राजीनामा दिनु पर्ने माग गरिरहेका छन् । यस्तै विधेयक निलम्बित मात्रै होइन नष्ट नै गरिनु पर्ने प्रदर्शनकारीको माग छ ।