काठमाडौ । विश्वमा एउटै अनुहारको धेरै मानिसहरु भेटिन्छन् । उनीहरुको रुची, चाहना र व्यवहार फरक हुन्छ । तर आज हामी एउटै रुची , चाहना र एउटै व्वाईफ्रेण्ड भएका छुट्याउनै नसकिने जुम्ल्याहा दिदीवहिनीको बारेमा कुरा गदै छौ । हेरौ

उनीहरुको नाम अना र लुसि हो । यी दुवै जनाले धेरै पैसा खर्च गरेर उस्तै अनुहार बनाएका छन् । यी जुम्ल्याहा अष्ट्रेलियन दिदीवहिनी हुन् । यसरी एउटै अण्डामार्फत जन्मिने बच्चालाई आइडेन्टिकल ट्वीन्स भनिन्छ ।

उनीहरुले एक टिभी अन्तवार्तामा आफ्नो एउटै अनुहार मात्र नभएर एउटै ब्वाईफ्रेण्ड पनि रहेको बताएका छन् । अन्तवार्ताको क्रममा दुवै जनाको लामो समयदेखि बेन नामको केटासँग प्रेम सम्बन्ध रहेको बताए ।

त्यसैगरी शारिरिक सम्बन्ध पनि दुवै जनाको एउटै समयमा हुने बताए । जहाँ एक युवतीसँग शारिरिक सम्बन्ध हुदाँ अर्की युवती पनि त्यही हुने बताए । बाकी भिडियोमा हेर्नुस्

[youtube https://www.youtube.com/watch?v=t2J4Cw5IZyw?version=3&rel=1&fs=1&autohide=2&showsearch=0&showinfo=1&iv_load_policy=1&wmode=transparent]

यो पनि पढ्नुस

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।

मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।

मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा । एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।

यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

?️मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार