प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले समसामयिक विषयमा संसदलाई जानकारी गराउन खोज्दा रोक्ने प्रचलन कहिँ पनि नहुने भन्दै दुख प्रकट गरेका छन्।

प्रधानमन्त्रीलाई बोल्न नदिने र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिल्यै आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहिँ पनि नहुने प्रधानमन्त्रीले भने।

प्रतिपक्षी कांग्रेसको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले मंगलबार साँझ प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार