लिंगको आकार कत्रो हुनुपर्छ ? यौन सन्तुष्टिका लागि लिंगको सही आकार कति हो ? यस प्रकारको सोच प्रायः सबै पुरुषको दिमागमा आइरहन्छ, तर अब यसको उत्तर पनि प्राप्त भएको छ । वैज्ञानिकहरूले यौन सन्तुष्टिका लागि लिंगको आकार कत्रो आकार हुनुपर्छ भन्ने कुरा पत्ता लगाएका छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा युनिभर्सिटी अफ मेक्सिकोका वैज्ञानिकहरूको एक टिमले हालै एउटा सर्वेक्षण गरेका थिए, जसमा १८ देखि ६५ वर्षका ७५ जना महिला सहभागी थिए । ऊक्त सर्वेक्षणका त्रममा महिलाहरूलाई लिंगका फरक–फरक साइजका कृतिम लिंग देखाइएको थियो ।

यो अनुसन्धानबाट आएको परीणाम देखेर वैज्ञानिकहरू पनि अचम्भित भएका छन् । परिणामअनुसार यौन सन्तुष्टिका लागि धेरै महिलाले ६ दशमलव ३ इन्चको आकारलाई सही बताए । यसैलाई आधार मानेर वैज्ञानिकहरूले ६ दशमलव ३ इन्चको लिंगलाइ उपयुक्त मानेका छन् ।

कसैको लिंगको आकार ६ दशमलव ३ वा ६ दशमलव ४ नभए पनि आत्तिनु भने पर्दैन । किनभने लिंगको औसत आकार ५ दशमलव २ इन्च हुन्छ । उक्त अध्ययनले के पनि देखाएको छ भने महिलाहरू यौनका लागि लिंगको आकारलाई मात्र महत्व दिँदैनन् । यद्यपि क्याजुअल सेक्सको समयमा भने उनीहरू लिंगको आकारमा पनि पर्याप्त ध्यान पुर्‍याउँछन् ।

कस्तो अवस्थामा महिलाहरु अत्याधिक यौनसम्पर्क गर्न चाहान्छन् ? यसरी थाहा पाउँनुहोस्

एउटा सामान्य मानिसका लागि महिलाहरु कुन समयमा बढी कामुक र सेक्सी देखिन्छन् भन्ने जिज्ञासा सामान्य नैं हो । आज हामी यस कुराको बारेमा चर्चा गर्न गइरहेका छौं । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी सेक्सी हुनेगरेको रहस्य बाहिर ल्याएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ ।

सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ । २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउन प्रयोग गर्छन् जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार