“नेपालीहरु सेक्स गर्न जान्दैनन्, सेक्सका लागि नाङ्गो हुनु अनिवार्य – डा करुणा”

“नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अत…”

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ ।

भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् ।

यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् ।

हेर्नुस भिडियोमा आखिर उनले यौनको बिषयमा अरु के के भनिन त ? –

https://youtu.be/WJdzPD1I5pU

स्तनलाई बढाउन घ्यू कुमारीको औषधीय गुण १ यस्तो छ प्रयोग गर्ने तरिका

घ्यू कुमारी छालासम्बन्धी भएका विभिन्न समस्याहरु समाधानको लागि प्रयोग गर्ने गरिन्छ । घ्यु कुमारीको पातमा फाइटोइसट्रोजन पाइने भएकाले यसले शरिरमा भएको एसट्रोजनको मात्रालाई बढाएर स्तन बढाउनमा सहयोग गर्दछ ।

प्राकृतिक रुपमा घ्यू कुमारीको अत्याधिक फाइदाहरु रहेका छन् ।

यसले रक्तसञ्चारमा सुधार ल्याएर छालामा भएको घाउचोटलाई तुरुन्तै निको पार्छ । घ्यू कुमारीको रस छालामा लगाउनाले छालामा चमक आउने र रक्तसञ्चारमा सुधार ल्याउने गर्छ । घ्यू कुमारीले स्तनमा हावाको मात्रा पुर्याएर ठूलो बनाउन मद्दत गर्छ ।

अमिनो एसिडको मात्रा बढी भएको कारण शरिरको लागि घ्यू कुमारी लाभदायक रहेको छ । अमिनो एसिडले स्तन बढाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

हाम्रो शरिरमा अमिनो एसिड नबन्ने भएकाले अमिनो एसिड प्राप्त गर्नको लागि दैनिक रुपमा घ्यू कुमारीको रस पिउनु जरुरी रहेको हुन्छ । घ्यू कुमारीमा भिटामिन ए, बी, सी,र ई जस्ता थुप्रै प्रकारका मिनरल्स जस्तै कपर, जिंक पोटासियम जस्ता भिटामिनहरु पाइने भएकाले घ्यू कुमारीलाई निकै उपयोगी वनस्पतिको रुपमा मान्ने गरिन्छ ।

भिटामिन र मिनरल्सले शरिरको बनावट मिलाउन मद्दत गर्नुको साथै स्तन बढाउन समेत सहयोग गर्छ ।source:ktmdaily

https://www.youtube.com/watch?v=6LFvqffgpMA

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार