युवतीहरुमा यौन चाहना भएपनि पुरुषहरु जसरी उनीहरु यौनसम्पर्कका लागि चाडै तयार हुदैनन् । हाल सालै एउटा फिटनेस पत्रिका द्वारा गरिएको सर्वे मा विभिन्न सोशल नेटवर्किंग साइट्स बाट चिनजान हुने ५ महिला हरुमा चार महिलाहरुले र पाँच पुरुष हरुमा तीन जनाले अनलाइन पार्टनर हरु संग निकै थोरै समयमा यौन सम्पर्क भएको रिपोर्ट निकालेको थियो। नेट चैटिंग पछि भेट्ने हरु भरसक त्यसै दिनमा यौन सम्पर्क गर्छन ।

यो अनुपात दैनिक भेट्ने हरुमा धेरै समय लाग्ने गर्छ र यौन सम्पर्क को लागि त बर्षौ कुर्नुपर्ने हुन्छ। बिज्ञहरुका अनुसार यो सर्वेले यी बिज्ञ हरुलाई हैरानीको सट्टा उनीहरुको अनुमानलाई सहि बनाएको छ । बिज्ञ भन्छन : मानिसहरु जब भर्चुअल रिलेशनशिपमा हुन्छन उनीहरुको बीचको दुरी असध्य कम हुने गरेको छ र यो दुरी कम हुन अति नै छोटो समय लाग्ने गर्छ ।

खासगरी दैनिक भेटघाट हुने जोडीमा कतै न कतै अलि लाज रहेकोले यौन सम्पर्क को बारेमा बात मर्न निकै समय लाग्ने गर्छ । यद्यपी यो समस्या अनलाइन जोडीमा हुदैन र निर्धक्क संग यौन सम्पर्क को बारेमा दिल खोलेर कुरा गर्छन र आफ्नो छेउ छाउमा पनि कोहि अरु नरेहेको अवस्था हुन्छ र आफु सुरक्षित महसुस गर्छन र धेरै छोटो समयमा नै यी भर्चुअल जोडीमा यौन सम्पर्क को संबाद ढुक्क संग हुने गरेको छ र दुवै लै लागेको यौन जिज्ञासा मेटाउने गरेका छन् ।

विभिन्न सामाजिक संजालका वेबसाइटहरुले नै सबैलाई नजिक लिएर आउन जति सजिलो बनाएको छ त्यतिनै यस् बाट यौन अपराधका घटना हरु पनि अगाडी आइरहेको छन् यसर्थ सबै भर्चुअल जोडी हरुलाई सावधानीपुर्वक नजिक हुन आवश्यक छ अन्यथा आफु नै यौन पिडित हुन सकिने सम्भावना रहन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार