एजेन्सी । आज शुक्रबार महानायक अमिताभ बच्चनको एउटा अवतार सार्वजनिक भएको छ । जुन अबतार देखेर खुनियाँ चकित बनेको छ ।
उनको यो तस्वीरलाई दुनियाँले नै सेयर गरिरहेका छन् । उनको आउँदै गरेको चलचित्र “गुलाबो सिताबो” को फर्स्ट लुक्स यस्तो देखिएको हो ।

खड़ूस बूढो स्वरुपमा अमिताभ बच्चन देखिएका छन् । अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म गुलाबो सिताबो यो पहिलो अवतार देखेर दुनियाँ दंग परेका छन् । आयुष्मान र अमिताभको एक साथ देख्नमापनि दर्शक आत्तुर थिए ।
यस्तो लुक्समा देखिएपछि अब कथा कस्तो होला भन्नेमा सबैको ध्यान गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार