काठमाडौँ । बोलमाया र गलबन्दीपछि शान्तिश्री परियारको आवाजमा अर्को नयाँ दमदार गीतको भिडियो सार्वजनिक भएको छ । केसर वलीले शान्तीलाई स्वरमा साथ दिएका छन् ।

मेरी बास्सैका सुरबिर पण्डित दारीबा र पल्पसा डंगोल च म्सरीको अभिनय रहेको लोकदोहोरी गीत गरिबको आवाजको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दुखी र असहायको पिडालाई जस्ताको त्यस्तै भिडियोमा देखाइएको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । गायक वलीकै शब्दर संगीत रहेको गीतको भिडियो हिम संम्झौता डिजिटलबाट बजारमा आएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार