एक वर्ष सम्म डेट गरेकी गर्लफ्रेन्डलाई उनकै ब्वाईफ्रेन्डले ५ जना केटीहरु लगाएर निकै कुटाएका छन् । कारण ती ५ जना केटीहरुले गरेको अश्लील क्रियाकलापको विषयमा ती किशोरीले आलोचना गरेकी भन्दै अन्य ५ जनाले ३ घण्टा सम्म लगातार कुटेका हुन् ।तिन घण्टा सम्म निर्घात रुपमा कुटिएकी युवतीको हालत देखेर अस्पतालमा डाक्टर समेत चकित परेका छन् ।
यतिसम्मकी ती किशोरीको कुटाइको कारण प्रजनन अंगहरु गम्भिर चोट लागेका छन् भने उनी कहिल्यै पनि आमा बन्न नसक्ने अवस्थामा पुगेकी छन् । स्तावरोपोल क्राइ राज्यकी ती युवती आफ्नो ब्वाइफ्रेन्डले बोलाइपछि त्यहाँ पुगेकी थिइन् । कुटपिटको क्रममा साथीहरुसँग माफ मागेपछि ती किशोरीलाई नग्न अवस्थामा बेहोस बनाएर छोडेका थिए ।
https://www.youtube.com/watch?v=fXvcC5ho5kg&t=32s
भारत जान अबदेखि नेपालीलाई भिसा चाहिने !
काठमाडौ । अब भारत जान नेपालीका लागिपनि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।
त्यस्तै यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने जनाएको थियो ।
पटक पटक उक्त नियमका कारण झञ्झट र अप्ठेरो परेका गुनासो आएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस्तो नियम ल्याएको बताएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने भएको हो ।
यसअघि भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर नेपालीलाई भारतीय अध्यागमबाट जान रोक लगाएको थियो ।
https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=136s







