नशाको तालमा पुलिसकै अगाडि कपडा खोलेर हंगामा गर्ने मोडल मेघा शर्माको भिडियो सार्वजनिक भएको छ ।

पहिले ती मोडलले आरोप लगाएकी थिइन् कि उनको घरमा वाचम्यानले उनीसँग अभद्र व्यवहार गरेका थिए ।
तर सार्वजनिक भएको सिसिटिभी फुटेजले मोडलको झुट सबैका अगाडि ल्याइदिएको छ ।

भिडियोमा मोडल आफैंले वाचम्यानलाई कुटपिट गरिरहेकी देखिएकी छिन् ।

मोडल मेघा शर्माको पहिले आएको भिडियोमा उनले वाचम्यानमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् ।

उजुरीपछि मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफूसँग लैजाने प्रयास गर्यो मोडलले तमाशा गरिन् ।

पुलिसले पटक पटक सम्झाउँदा पनि उनले मानिनन् बरु पुलिससँग जानबाट बच्नको लागि आफ्नो सबै कपडा खोलिन् ।

भिडियोमा हेर्नुहोस् उनको तमाशा –

https://youtu.be/yemj5Wsu12E

यस्ता छन् महिलाहरूलाई औधी मन पर्ने यौन आसन ! जानीराखौ

यौन सम्बन्धका बारेमा पुरुष र महिलाका रुचिहरू नितान्त भिन्न छन् । अनलाइन डाक्टरहरूको एउटा समुह सुपरड्रग अनलाइन डाक्टरले गरेको एउटा सर्वेक्षणका नतिजाहरूलाई आधार मान्ने हो भने उदेक लाग्दा तथ्यहरू खुल्न आएका छन् ।

यस सर्वेक्षणमा पुरुषहरूलाई मन पर्ने आसन र उनीहरूले यौन क्रियाका क्रममा गर्ने सबै गतिविधि महिलाहरूलाई मन नपर्ने खुलासा भएको छ ।
उक्त समूहले गरेको एउटा शोधमा एक हजार जनालाई यौन क्रिया सम्बन्धि विविध प्रश्न सोधिएका थिए ।
उनीहरूलाई प्रदान गरिएको प्रश्नावलीमा उनीहरूको मन पर्ने कुरा, मन नपर्ने कुरा सोधिनुका साथै उनीहरूलाई लागेको सबैभन्दा राम्रो र सबै भन्दा नराम्रो यौनासन बारे समेत प्रश्नहरू समावेश गरिएका थिए ।

सबैभन्दा दिक्कलाग्दो र सबैभन्दा मन पर्ने आसन
सर्वेक्षणमा भाग लिनेहरू मध्ये सबै भन्दा बढीले आफूलाई सबैभन्दा दिक्क लाग्दो आसन उभिएर यौनक्रिया गर्नु रहेको बताए । ५६.८ प्रतिशत महिला र ४२.७ प्रतिशत पुरुषहरूले यो आसन आफूहरूलाई साह्रै अप्ठ्यारो र तनाव दिने खालको रहेको बताए ।

सर्वेक्षणमा ५५ प्रतिशत भन्दा बढी महिलाहरूइले आफूहरूलाई ओरल सेक्स मनन नपर्ने बताए । उनीहरूले आफूलाई यस्तो यौनक्रियामा कुनै रुची नरहेको र आफूले यसो गर्न नचाहने बताए ।
त्यसको विपरित ८८ प्रतिशत पुरुषहरूले आफ्नो मनपर्ने यौनासन नै ओरल सेक्स रहेको प्रतिक्रिया दिए ।
६६.७ प्रतिशत महिलाहरूले आफूलाई मिसनरी अर्थात पुरुष माथि रहने आसन मन पर्ने बताए ।

महिलाहरूलाई मन पर्ने दोस्रो असनमा चाहिं स्पूनिङदुई चम्चा आपसमा खप्ट्याए झैं कोल्टे सुतेर गरिने यौन क्रिया रहेको बताए ।
सेक्स टोयप्रति यस्तो छ धारणा
सर्वेक्षणमा भाग लिनेहरू मध्ये ६६ प्रतिशतले आफ्नो यौन जीवनमा सेक्स टोयहरूको प्रयोग गर्न चाहेको प्रतिक्रिया दिए । यी मध्ये ५८.९ प्रतिशत महिला र ४१.१ प्रतिशत पुरुषहरूले आफ्नो यौन साथीसँग सेक्स टोयप्रयोग गर्न चाहेको बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार