काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तरतह प्रथम वर्ष (२०७५) को शिक्षाशास्त्र, व्यबस्थापन,मानविकी र जनप्रशासन तर्फका आंशिक तथा प्राईभेट (पूरा तथा आंशिक)
परीक्षादिने परीक्षार्थीहरुले आफ्नो प्रवेशपत्र लिन जाँदा सिम्बोल नम्बर र परीक्षा फारम भर्दाको रसिद अनिवार्य लिएर जानुपर्ने सूचना छ । तपाईको सिम्बोल नम्बर र परीक्षा केन्द्र थाहा पाउनको लागि यहाँ थिच्नुहोस्
https://www.youtube.com/watch?v=6LFvqffgpMA&t=3s







