काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अंग्रेजी विषयको पुनर्योग नतिजा प्रकाशित गरेको छ ।
यसैगरी निम्न माध्यमिक तहको नेपाली विषयकोपनि पुनर्योग नतिजा प्रकाशित गरेको छ । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार