इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको दबाबपुर्ण खेलमा अहिले घरेलु टोलीले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ।
अहिले अन्तिम ओभरमा इङ्ल्यान्ड व्याटिन गरिरहेको छ । ६ विकेटको क्षतिमा इङ्ल्यान्डले ३३६ रन बनाएको छ ।।
सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न इङ्ल्यान्डलाई यो खेल जित्नैपर्ने दबाब छ। भारतले यो खेल जिते सेमिफाइनलमा स्थान बनाउने छ।







