काठमाडौ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान, डीन कार्यालय, परीक्षा विभाग बल्खूले आज कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बी.एससी) (सीएसआईटी), दोस्रो वर्ष, चौथे सेमेस्टर दुबैको परीक्षा फारम भर्ने सम्बन्धित सूचना जारी गरेको छ ।

यो नियमित र आंशिक दुबै तर्फको हो । आवेदन पत्र साउन १५ गते २०७६ सालसम्ममा पेश गरिसकेको हुनुपर्नेछ । क्याम्पसहरुको हकमा परीक्षा आवेदन फारम टीयू आईओएसटीमा साउनको १९ गते भित्र पेश गरिसकेको हुनुपर्नेछ ।

सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार