काठमाडौं । लगतार थपघट हुँदै आएको सुनको मुल्य आज नेपाली बजारमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ६४ हजार ३ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६४ हजारमा कारोबार भएको छ ।

चाँदी भने अघिल्लो दिनकै मूल्य ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार